एसपीएका विद्यार्थीहरुले गरे गोदावरी आर्यघाटमा सरसफाई

धनगढी, २० असोज । सुदूरपश्चिमाअञ्चल एकेडेमी एसपीए का विद्यार्थीहरुले गोदावरी आर्यघाटमा सरसफाई गरेका छन् । शुक्रवार नेपाली सेनाको पृतना र एसपिएका विद्यार्थीहरुले संयुक्त रुपमा गोदावरी आर्यघाटमा सरसफाइ गरेका हुन्।

उनीहरुले विभिन्न सन्देश मुलक बोर्डहरुसमेत लगाएका छन् । “जिन्दगीको बाटो जे जस्तो भएपनि संसार छोडी जाने बाटो सफ शुन्दर अनि शान्त होस”,“सरसफाई कलाको प्रतिक हो,जिवन कला हो र मृत्यु जिवनको एक हिश्सा ।”

Seti Hospital

“स्वच्छता कर्तवय हो ,र्तव्य धर्म हो , धर्म जिवनको परम लक्ष हो ।” लगाएतका बोर्डहरु लगाएका छन। उनीहरूले आर्यघाट क्षेत्रका प्लास्टिक, लत्ताकपडा तथा काठहरू सरसफाइ गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार