‘दिमाग खराब’को टिजर सार्वजनिक

काठमाडौं : जनता र शक्तिको कथा समेटिएको चलचित्र ‘दिमाग खराब’को टिजर सार्र्वजनिक गरिएको छ । निश्चल बस्नेतको निर्देशन रहेको ‘दिमाग खराब’को टिजरमा जनता र शक्तिबीचको रस्साकस्सी देखाइएको छ ।

टिजरमा अभिनेता सौगात मल्लको ‘भ्वाइस ओभर’ छ । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडालगायत कलाकारको अभिनय छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार