नेपालका तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

धनगढी । जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डङ्गोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्ट्स अर्गनाइजेसनले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीले लुभ्समा अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिनेछन् । सेमिनारपछि प्रतियोगिता आयोजना हुनेछ । नेपाली टोलीको प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डङ्गोल खछन् । टोली मङ्गलबार जर्मनी प्रस्थान गर्नेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार