आजदेखि घोडाघोडी साङ्गीतिक उत्सव सुरु

कैलाली । घोडाघोडी ताल क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको घोडाघोडी साङ्गीतिक उत्सव आजदेखि सुरु हुने भएको छ ।

साङ्गीतिक उत्सवको सबै तयारी पुरा भइसकेको र आज १२ बजे घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले उत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक आभास सञ्चार कम्पनीका प्रबन्ध निर्देशक प्रकाश मिश्रले जानकारी दिए ।

Dengue

आजबाट सुरु हुने साङ्गीतिक उत्सव १० गते सम्म जारी रहने छ । ४० हजार दर्शकले साङ्गीतिक उत्सवमा सहभागी हुने अपेक्षा गरिएको मिश्रले बताए ।

आज टंक तिमिल्सेना लगायतको प्रस्तुति रहने छ भने भोली एनिना चौहान लगायत कलाकारहरूको प्रस्तुति रहने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार