वरिष्ठ सर्वप्रिय गायक तथा संगीतकार माधव भण्डारीको ‘जमुना’ सार्वजनिक (भिडियो)

काठमाडौँ – सर्वप्रिय गायक तथा संगितकार माधव भण्डारीको ‘जमुना’ सार्वजनिक भएको छ । शुक्रबार ‘माधव भण्डारी’  युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा र्वप्रिय गायक तथा संगितकार माधव भण्डारी गायीका आशा उपारकोटीको स्वर रहेको छ । गीतमा लय, शब्द माधव भण्डारीकै रहेको छ भने गीत एरेन्ज पनि माधव भण्डारीले गरेका छन् । दिपक विसी रेकर्डिस्ट रहेको यस गीतमा मिक्स मास्टर भने डिका गुरुङ रहेका छन् । डिजिटल काठमाडौँ स्टुडियोमा गीत रेकर्डिङ भएको हो ।
गीतको भिडियोमा सर्वप्रिय नायिका रेजिना उप्रेती र सुन्दर खवासको अभिनय रहेको छ । निर्देशक होम धितालले निर्देशन गरेको यस गीतमा कोरियोग्राफी भने शिव विकले गरेका छन् । गीतको छायांकन तथा ड्रोन अपरेटरमा मरुभुमी नारायण छन् । भिडियोको सम्पादन भने अति व्यस्त सम्पादक रोशन धितालले गरेका हुन् । गीतको पोष्ट प्रोडक्सन धिताल फिल्मसले गरेको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार