बाजुराका आठ ओटा मतदान स्थानमा मतदान स्थगित 

देबराज पाध्याय,  बाजुरा
बाजुरा जिल्लाका ८ ओटा मतदका केन्द्रमा बिवाद हुदा मतदान स्थगित भएको छ । बाजुर जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र,बुढिनन्दा नगरपालिकाको वडा न ५ त्यस्तैगरी स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ र ३ त्रिबेणी नगर पालिका वडा ३ र ७ खप्तड छेडेदह गाउँपालिका वडा न १मा समेत मतदान स्थगित भएको छ ति बिबादित स्थान हरुमा अहिले कार्य के हिबेरको लागी रोकीएको छ । केहि मतदान केन्द्रमा भने हवाइ फायर समेत भएको सहायक प्रमुख जिल्ला अधिकिारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन ।

बिभिन्न राजनितीक दलहरुको बिबाद पछि ति मतदान केन्द्रको मतदान प्रक्रिय अहिले स्थगित गराएको सहायक प्रमुख जिल्ला अधकारी बिष्टले बताएका छन । त्यसै गरी जगन्नाथ गाउँपालिका वडा नम्मर ४ को मतदान केन्द्रमा पनि ढुगां हानाहान भईरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यता स्वामिकार्तिक वडा ४ मा बिबाद पछि केही समयमै मतदान सुरु हुने तयारीमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताएका छन ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार