रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह मनोनित

 काठमाडौं- प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा मनोनित भएका छन्।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री शाहलाई वरिष्ठ नेता मनोनीत गरेका हुन् । उनलाई सभापति पछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएको छ।

फागुन २१ को निर्वाचनअघि रास्वपा प्रवेश गर्दा नै शाहलाई दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेता बनाइएको थियो

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार