काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले कक्षा ११ को पठनपाठन वि.सं. २०८३ असार १ गतेदेखि सुरु हुने निर्णय सार्वजनिक गरेसँगै काठमाडौंका प्रतिष्ठित +2 कलेजहरूमा Admission को चाप बढ्न थालेको छ। विशेषगरी विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइमा पर्ने Himalayan WhiteHouse International College, Tinkune मा दैनिक रूपमा नयाँ Admission Inquiry तथा Seat Booking गर्ने विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ।
Science, Management र Law मा उत्कृष्ट academic environment, अनुभवी faculty team, modern learning system तथा scholarship अवसरका कारण SEE दिएका विद्यार्थीहरू अहिले Himalayan WhiteHouse तर्फ आकर्षित भइरहेका छन्। कलेज प्रशासनका अनुसार सीमित सीट भएका कारण धेरै विद्यार्थीहरूले अहिले नै Admission प्रक्रिया पूरा गर्न थालेका छन्।
यस वर्ष पनि Himalayan WhiteHouse ले Entrance Exam मार्फत आकर्षक Scholarship Scheme ल्याएको छ। राम्रो नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष scholarship तथा थप अवसर प्रदान गरिने कलेजले जनाएको छ। Admission ढिला गर्ने विद्यार्थीहरूले राम्रो section, scholarship quota तथा आफ्नो इच्छाअनुसारको faculty गुमाउन सक्ने सम्भावना रहेको बताइएको छ।
असार १ देखि नियमित कक्षा सुरु हुने भएकाले विद्यार्थीहरू अहिले नै Admission गर्न हतारमा देखिएका छन्। कलेज परिसरमा दैनिक रूपमा विद्यार्थी तथा अभिभावकहरूको चहलपहल बढ्दै गएको छ।
यदि तपाईं पनि SEE पछि आफ्नो भविष्यका लागि उत्कृष्ट +2 कलेज खोज्दै हुनुहुन्छ भने, अब ढिला नगर्नुहोस्। Himalayan WhiteHouse International College मा सीमित सीट मात्र बाँकी!




प्रतिक्रिया दिनुहोस्