दार्चुलामा पहिरोले विद्यालय भवनमा क्षति

दार्चुला — बुधबार राति वर्षासँगै खसेको पहिरोले दार्चुलाको लेकम गाउँपालिका–४ मा रहेको गल्लाकेदार माध्यमिक विद्यालय खरकडाको विद्यालय भवनमा क्षति भएको छ । बुधबार रातिको पहिरोको कारण विद्यालयको २ कोठे भवनमा क्षति पुगेको हो ।

पहिरोले यसअघि कार्यपालिका सञ्चालन गरेको २ काठे जस्तापाताले छाएको भवनमा पूर्ण रुपमा क्षति पुगेको वडा नम्बर-४ का अध्यक्ष महेन्द्रराज जोशीले बताए ।

Galaxy

पहिरोले विद्यालय भवनको जस्तापाताको छानो, भित्ताहरूसहित कोठा भित्र रहेका कुर्सी, टेबललगायतका शैक्षिक सामग्रीमा समेत क्षति पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार