काभ्रेपलाञ्चोक : पोखरामा आगलागीमा मृत भेटिएकी युवती दोलखाको वैतेश्वर गाउँपालिका-८ की स्वस्थानी खड्का भएको पुष्टि भएको छ।
छिमेकी पुष्कर अधिकारीका अनुसार स्वस्थानी कामको सिलसिलामा काठमाडौंबाट पोखरा पुगेकी थिइन्।उनका भिनाजु र भाइ शव लिन पोखरा पुगेका छन् भने उनका आमा-बुबा काठमाडौं जाँदैछन्।
स्वस्थानीको शव पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा बुधबार जलेको अवस्थामा फेला परेको थियो।
प्रतिक्रिया दिनुहोस्