डोटीका एक युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ

कञ्चनपुरः डोटीका एक युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका११ डोकेबजार चेकप्वाईन्ट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको डोटीको दिपायल सिलगढी नगरपालिका३ बस्ने २२ वर्षीय राजकुमार बादी खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

SHIKHAR COOL TECH

बादीलाई चेकजाँच उनको साथबाट ६ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार