शिवपुरीमा व्यास गुरु वेद प्रकाश भट्टराईलाई भव्य बिदाइ

भक्तराज जोशी

धनगढी – सुदूरपश्चिमको शिवपुरीमा जारी श्रीमद्- हरिहर चातुर्मास अनुष्ठान अन्तर्गत ब्रह्म पुराणको वाचन सम्पन्न गरी व्यास गुरु वेद प्रकाश भट्टराईलाई बुधबार भव्य रूपमा बिदाइ गरिएको छ।

सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित शिवपुरी धर्मोत्सवमा ब्रह्म पुराण वाचन गर्दै आएका गुरु भट्टराईको योगदानको उच्च प्रशंसा गर्दै आयोजक समितिले सम्मानसहित बिदाइ गरेको हो।

आयोजक समितिका अनुसार गुरुकुल संस्कार प्रवर्द्धन र धार्मिक शिक्षाको महत्वबारे जनचेतना फैलाउन यो अनुष्ठान महत्त्वपूर्ण मानिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार