नेपाली चलचित्र ‘जहाजैमा’को मुख्य भूमिकामा जापानी नायिका

काठमाडौं : निर्देशक कृषा चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘जहाजैमा’को मुख्य भूमिकामा जापानी कलाकार अनुबन्ध भएकी छन् । चलचित्रको मुख्य नायिकामा जापानी नायिका रजेल इचिमियाले काम गर्ने पक्का भएको निर्माणपक्षले जनाएको छ । 

कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्बिर पनि सार्वजनिक गरेकी थिइन् । निर्माणपक्षले पोस्टर पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा हिउँ देखिएको छ । पोस्टरमा रेजल पारदर्शी छातामुनि उभिएकी सछन् । 

Seti Hospital

यो चलचित्रलाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्नेछ । यो चलचित्रलाई सन् २०२६ मा रिलिज गर्ने निर्माणपक्षको तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार