रूसद्वारा युक्रेनको राजधानी कियभमा आक्रमण, १५ जनाको मृत्यु

काठमाडौं : रूसले युक्रेनको राजधानी कियभमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको छ । आक्रमणमा परी दर्जनौँ मानिसहरू घाइते भएका छन् ।

युक्रेनका गृहमन्त्री इहोर क्लाइमेन्कोले रूसका तर्फबाट ४४० ड्रोन र ३२ मिसाइल प्रहर गरिएको बताएका छन् । रूसको रक्षा मन्त्रालयले रूसी एयर डिफेन्स युनिटले रातभर १४७ युक्रेनी ड्रोन नष्ट गरेको बताएको छ ।  

Seti Hospital


कियभमा नौ घण्टाभन्दा बढी समयसम्म आक्रमण भएको थियो । जसका कारण युक्रेनी नागरिक रातीदेखि बिहानसम्म  अन्डर ग्राउन्ड सेल्टर’ मा लुक्नु परेको बीबीसीले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार