‘हाउसफुल ५’ ले कमायो १ सय १६ करोड

काठमाडौँ : बलिउड फिल्म ‘हाउसफुल ५’ ले भारतमा पाँच दिनमा १ सय १६ करोड भारू कमाएको छ। निर्माण टिमलेमंगलबारको भारतको कमाइसार्वजनिक गरेको हो।

फिल्मले पहिलो दिन २४ करोड ३५ लाख भारू कलेक्सन गरेको थियो। कमेडी जनरामा बनेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ।

Galaxy

फिल्ममा अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डे, सञ्जय दत्त, नाना पाटेकर, ज्याकी श्राफलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक तरूण मनसुखानी हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार