चेक अनादर मुद्दामा फरार कैलालीका एक जना पक्राउ

चेक अनादर मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका३ चिसापानी बस्ने ५६ वर्षीय कलमबहादुर शाही पक्राउ परेका छन्। फरार रहेका शाहीलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीलेशनिवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार