धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

विज्ञापन

SHIKHAR COOL TECH

धनगढी उपमहानगरपालिका–८ भगत चोक स्थित सोही ठाउँ बस्ने २३ वर्षीय राहुल राना लागूऔषधसहित पक्राउ परेका हुन्। रानालाई चेकजाँच गर्दा ४५० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार