आजबाट एसइई परीक्षा सुरु,तस्बिरमा हेनुहोस् २०८१ सालको एसइई परीक्षा (फोटो फिचर)

धनगढी : माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ । एसइई परीक्षामा देशभरका ११ हजार २१६ विद्यालयबाट ५ लाख १४ हजार ७१ जनापरीक्षार्थीहरू सहभागी छन् । जसमा छात्राको संख्या २ लाख ५७ हजार ७३० छ भने छात्रको संख्या २ लाख ५६ हजार ३११ जना रहेको छ । त्यस्तै अन्य ३० जना परीक्षार्थी एसइई परीक्षामा सहभागी छन् । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २ हजार ७९ वटा परीक्षा केन्द्रहरू तोकिएका छन् । त्यस्तै जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा तालिकानुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको छ । आजै संस्कृत वेदविद्याश्रमतर्फ भने अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा भएको छ ।  

Seti Hospital

परीक्षा आगामी १९ गतेसम्म सञ्चालन हुनेछ । 


कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार