नेपाल प्रहरीका एक जना सई प्रहरी मृत भेटिए !

काठमाडौं : नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन‍्। झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालयमा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन्।

तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्‍याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका छन्।

Galaxy

उनको मृत्यु कतिबेला भएको भन्ने खुलेको छैन। मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान अघि बढाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार