धनगढीमा खुल्यो गोल्डेन सेकुवा एण्ड फेम्ली रेष्टुरेन्ट, लगानी २५ लाख, सेवा थरीथरी

भक्तराज जोशी

धनगढी । धनगढीमा गोल्डेन सेकुवा एण्ड फ्यामिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका ५, तारानगरमा रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।

करिब २५ लाखको लगानीमा रेष्टुरेन्ट सञ्चालन गरेको रेष्टुरेन्टका सञ्चालक घनश्याम कापडीले बताएका छन् । गर्न सके स्वदेशमै पनि गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गर्नका लागि पनि रेष्टुरेन्ट सञ्चालन गरेको कापडीले बताएका छन् ।

Seti Hospital

ृउनका अनुसार यातायात व्यवस्था कार्यालयको ठिक अगाडि रहेको गोल्डेन सेकुवा एण्ड फ्यामिली रेष्टुरेन्ट विशेषतः सेकुवा र चिकेन आइटमका लागि स्पेशल छ ।

त्यसका साथै रेष्टुरेन्टमा एसीसहित पारिवारिक वातावरणको समेत व्यवस्था भएको कापडीले बताएका छन् । कैलाली बहुमुखी क्याम्पसबाट बिबिएम सम्पन्न गरेर एनसीसीमा मास्टर्स पढ्दापढ्दै विदेश जाने तयारी गरेका कापडीले हाल आफ्नै व्यवसाय सुरु गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

8%

अचम्मित

8%

उत्साहित

8%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार