धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मुक्त कमैया तथा हलिया व्यवस्थापनका लागि ३ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारको सो रकम विनियोजन गरेको हो ।
मुक्त कमैया तथा हलिया व्यवस्थापनका लागि ३ करोड बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बताएका छन् ।
प्रतिक्रिया दनुहोस्