कोल्ड स्टोरमा आलु राख्ने किसानलाई सुदूरपश्चिम प्रदेश सरकाले भाडामा छुट दिने

भक्तराज जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोल्ड स्टोरमा आलु बिउ भण्डारण गर्ने किसानलाई भाडामा छुट दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८२ ८३ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक ममिला मन्त्री बहादुर सिंह थापाले यस्तो बताएका हुन् ।

Seti Hospital

त्यस्तै मासु तथा डेरी उद्योग व्यवसायीहरुलाई विद्युत महसुलमा अनुदानको व्यवस्था गरेको पनि मन्त्री थापाले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार