बझाङमा विद्यालयले होली खेलेर ८ लाख संकलन

बझाङ : बझाङमा होली खेलेर ८ लाख संकलन गरिएको छ।

जिल्लाको बुङ्ङ्गल नगरपालिका ५ स्थित भैरव आधारभूत विद्यालयले होली खेलेर ८ लाख ३५ हजार ५६७ रुपियाँ सङ्कलन गरेको हो। विद्यालय व्यवस्थापन समितिले फागुन २४ देखि २९ गतेसम्म स्थानीय गाउँमा होली कार्यक्रम आयोजना गरेर सो रकम सङ्कलन गरेको जनाएके छ।

Seti Hospital

होली कार्यक्रमबाट सङ्कलित रकमलाई विद्यालय व्यवस्थापन समितिले माध्यमिक तह निर्माण गर्नेदेखि लिएर निजी स्रोत तथा अतिरिक्त शिक्षकको तलब तथा व्यवस्थापनका लागि खर्च गरिने विद्यालयका प्रधानाध्यापक मङ्गल नाथले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार