हिमालयन गौरीशंकर डेन्टलद्वारा मानव सेवा आश्रमको भवन निर्माणका लागि एक लाख सहयोग

धनगढी : धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले मानव सेवा आश्रम कैलाली शाखाको भवन निर्माणका लागि एक लाख सहयोग गरेको छ। 

सञ्चालक विमल चौधरी एसके र रतन एसकेले भवन निर्माणका लागि एक लाख एक हजार पाँच रुपैया सहयोग गरेका हुन्। धनगढीमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ का अवसर पारेर उनीहरूले सहयोग गरेका हुन्।

सहयोग गर्ने एसके परिवारलाई मानव सेवा आश्रम कैलालीले सम्मान पत्र प्रदान गरेको छ। मानव सेवा आश्रम कैलालीले माघ २३ गतेदेखि ३० गतेसम्म महायज्ञ आयोजना गरिरहेको छ। महायज्ञबाट संकलित रकम मानवीय स्मारक भवन निर्माणमा खर्च गरिने आश्रमले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार