धनगढी । युवाहरु विदेशिने क्रम बढेका बेला धनगढी भने भारतीय नागरिकका लागि रोजगारीको थलो बनेको छ ।
अहिले धनगढीको चौराहदेखि क्याम्पस रोडसम्म विभिन्न ठाउँमा भारतीय नागरिकहरु केही न केही व्यवसायमा व्यस्त देखिन्छन् । उनीहरुले धनगढीमा तरकारी पसल, फलफूल पसल, खाद्यान्न पसल तथा लुगा पसल सञ्चालन गरेका छन् ।
अझ धनगढी क्षेत्रमा ठेलामा खुद्रा व्यापार गर्नेहरुमा पनि अधिकांश भारतीय नागरिक नै रहेका छन् । बाँकी फोटो फिचरमाः





प्रतिक्रिया दनुहोस्