३० दिनभित्र दाबी भुक्तानी लिन आईएमई लाइफ इन्स्योरेन्सको आग्रह

Call24News


काठमाडौं :
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही गत पुस मसान्तसम्मको दाबीका लागि निवेदन दिएका बीमितलाई अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ।

बीमितले विभिन्न समयमा दाबीका लागि निवेदन दिएको तर आवश्यक कागजात पेश नभएको र बीमित सम्पर्कमा समेत नआएको भन्दै ३० दिनभित्र अपुग कागजात सहित सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न भनेको हो।

साथै ३० दिनभित्र पनि बीमित कागजात सहित सम्पर्कमा नआएको खण्डमा सम्बन्धित बीमितको बीमा फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार