भारत उत्तराखण्डको बनबासा क्षेत्रमा कञ्चनपुरका प्रकाश ड्रग्ससहित पक्राउ

एजेन्सी : भारतमा ड्रग्ससहित एक नेपाली नागरिक समातिएका छन्। आज शुक्रवार उत्तराखण्डको बनबासा क्षेत्रमा कञ्चनपुरका युवलाई समातेको हो।

बनबासा प्रहरीले लागुऔषधमुक्त भारत अभियानअन्तर्गत कञ्चनपुर सिसैयाका गजबहादुर कुँवरका छोरा २४ वर्षीय गजबहादुर कुँवरका छोरा प्रकाश कुँवरलाई समातिएको जनाएको छ।

SHIKHAR COOL TECH

बनबासा प्रहरी प्रमुख लक्ष्मणसिंह जगवानको नेतृत्वमा रहेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट २.७६ ग्राम स्म्याक बरामद गरेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार