समाचार प्रभाव: खुला भए धनगढीका फुठपाथ, जथाभावी पार्किङ्ग गरे अब नगरप्रहरीले उठाउने
धनगढी । धनगढी उपमहानगरपालिकाले जथाभावी पार्किङ्ग गरिएका सवारीसाधन धमाधाम उठाउन थालेको छ । जथाभावी पार्किङ्ग गरिएका सवारीसाधन र त्यसले नागरिकमा पारेको प्रभावका विषयमा कल २४ न्युजले समाचार छापेपछि उपमहानगरपालिका एक्सनमा उत्रिएको हो । हाल नगरप्रहरीले धनगढीका फुटपाथ तथा पार्किङ्ग निषेधित क्षेत्रमा पार्किङ्ग गरेर राखिएका सवारी साधन उठाउन सुरु गरेको छ । जथाभावी पार्किङ्गको समस्या समाधानका … Continue reading समाचार प्रभाव: खुला भए धनगढीका फुठपाथ, जथाभावी पार्किङ्ग गरे अब नगरप्रहरीले उठाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed