धनगढीका फुठपाथमा जथाभावी पार्किङ्ग, हिँडडुल गर्नै समस्या (फोटो फिचर)
धनगढी । धनगढीमा जथाभावी पार्किङ्गको समस्या व्याप्त बनेको छ । सडक चौडा र व्यवस्थित फुटपाथ बन्दै जाँदा जथाभावी पार्किङ्गको समस्या पनि बढ्दै गएको हो । हाल धनगढीको ६ लेन सडक र चौराहा-क्याम्पस रोड मुख्य सडकमा जथाभावी पार्किङ्ग गर्नेहरु बढेका छन् । यतिसम्म कि पैदलयात्रीको सहजताका लागि भन्दै निर्माण गरिएको फुठपाथ अहिले धेरैका लागि साइकल र … Continue reading धनगढीका फुठपाथमा जथाभावी पार्किङ्ग, हिँडडुल गर्नै समस्या (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed