पोखरामा रबि जेल गएपछी समर्थकले गरे नारा जुलुस (फोटो फिचर)

काठमाडौं : पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमर्थकहरुले दोषी उम्कन हुँदैन निर्दोष फस्नु हुँदैन भन्दै नारा जुलुस सहित प्रदर्शन गरेका छन्।

समग्रमा हेर्नस्, हामी कानुनी रुपमा सहयोग गर्न तयार छौं, प्रहरीलाई सहयोग गर्छौं, अदालतलाई सहयोग गर्छौं, तर त्यहाँ कुनै सुनियोजित रुपमा बदमासी भयो भने हामी चुप लागेर बस्दैनौं’, लामिछानेसमर्थकको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार