राँगोले हानेर आचार्यको मृत्यु

काठमाडौं : पोखरामा राँगोले हानेर पोखरा– ३३ का धनन्जय आचार्यको मृत्यु भएको छ ।

आफ्नै दाजुले सञ्चालन गरेको भैंसी फर्ममा गएका बेला राँगोले हानेर उनको मृत्यु भएको बताइएको छ । उनी घाँसपानीका लागि फर्ममा जाँदा उक्त घटना भएको बताइएको छ ।

मृतक आचार्य सिर्जना बोर्डिङ स्कुल र जनचेतन माविमा शिक्षण पेशमा संलग्न थिए । ३७ वर्षीय आचार्यको शव राँगोले हानेर क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार