बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न

सावित्री जोशी

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकोे आयोजनामा बिदाई तथा फेरी भेटौँला कार्यक्रम आज सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक रबिन्द्र के.सीको प्रमुख आतिथ्यतामा प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको “फेरी भेटौँला कार्यक्रम” सम्पन्न भएको छ ।

dashain shuvakamana
Discovery School

जिल्ला प्रहरी कार्यालय धनगढी सुदूरपश्चिम प्रदेशबाट बागमति प्रदेश प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्साल काठमाडौमा सरुवा भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका के.सीले आगामी दिनमा सफल कार्यकालका रहोस भन्दै शुभकामना समेत व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार