धनगढी : सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ कायम भएको जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले बढेर तोलाको एक हजार सात सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्