उच्च अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ : सोमबार नेप्से परिसूचक उच्च अकंले बढेको छ ।

१२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेको छ। केहीदिन यता ओरालो लाग्दै आएको नेप्सेमा कारोबार रकममा पनि सुधार आएको छ। आज १३ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

Seti Hospital

कुल ३ करोड १४ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार