मामाको ट्रायल दिन गएका भान्जा प्रहरी खोरमा

धनगढी : धनगढीको ट्रायल सेन्टरमा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन् । आज विहान धनगढीमा मामाको मोटरसाईकलको ट्रायल दिन आएका बेला ट्राफिक प्रहरीले चेकजाच गर्दा नक्कली प्रशिक्षार्थी पक्राउ परेका हुन् ।

मोटरसाईकलको ट्रायल भई रहेको बेला मामा नाता पर्ने पदम कडायतले मोटरसाईकलको परिक्षा दिनु पर्ने थियो । तर प्रवेश पत्र चेक जाँच गर्दा उनी नआएर २४ बर्षिय भान्जा आशिष कठायत ट्रायल दिन आएपछी प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कबिन्द्र बोहराले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार