हिमाचलबाट अभिनेत्री कंगनाले जितिन् चुनाव

नयाँ दिल्ली : भारतको हिमाचल प्रदेशको मन्डीबाट बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनाव जितेकी छिन् । उनले कंग्रेसको प्रत्याशी विक्रमादित्य सिंहलाई हराएको भन्दै न्युज १८ ले समाचार छापेको छ । 

कंगनाले विक्रमादित्यलाई कति मत अन्तरले हराइन् भनेर समाचारमा भनिएको छैन । कंगना विक्रमादित्यभन्दा झन्डै ७० हजार मतान्तरले अगाडि थिइन् । 

Dengue

कंगनाले भारतीय जनता पार्टी (बीजेपी)बाट चुनावी मैदानमा उत्रिएकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार