सुनको मूल्य प्रतितोला १८ सय रुपियाँ घट्यो

काठमाडौं : बिहिबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । सुन प्रतितोला १८ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो । 

नेनपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Dengue

त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार