यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

कैलाली : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनियम दर निर्धारण गरेको छ।

बैंकले आजका लागि निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ।

Dengue

त्यस्तै, आजको लागि युरो १ को खरिद र १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ५५ पैसा र बिक्री दर १७० रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्री दर ८८ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिद दर ४३० रुपैयाँ ३५ पैसा र बिक्री दर ४३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ।

बैंकका अनुसार शुक्रबार र शनिबार पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो।

हेर्नूहोस् कुन देशको कति?

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार