अन्तर्राष्ट्रिय महिला दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं : आज मार्च ८ तारिख , अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । ११४औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ ।

सन् १९११ मार्च ८ का दिन नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले महिला कामदारमाथिको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा महिला दिवस मनाउन थालिएको हो ।

Dengue

सन् १९१३ देखि मार्च ८ का दिन विश्वव्यापी रूपमा महिला दिवस मनाउन थालिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार