महामन्त्री थापाको भिडियो सन्देश : धोकेबाज प्रचण्डको नियत नै धोका दिने थियो (भिडियोसहित)

काठमाडौं : नेपाली कांग्रेससहितको गठबन्धन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भत्काएर नयाँ गठबन्धन बनाएपछि महामन्त्री गगनकुमार थापाले भिडियो सन्देश जारी गरेका छन् । 

सामाजिक सञ्जालमार्फत जारी भएको उक्त भिडियोमा महामन्त्री थापाले कुनै अलमलमा नपर्न कार्यकर्ता र नेतृत्व पंक्तिमा आह्वान गरेका छन् । महामन्त्री थापाले प्रचण्डको नियतनै धोका दिने भएकाले आज नभए भोलि धोका दिन्थे भन्दै अलमलमा नपर्न आग्रह गरेका हुन् । 

Dengue

“कुनै अलमलमा नपरौँ । धोका दिने नै नियत भएकाले,आज नभए भोलि धोका दिन्थे नै, उनले भनेका छन् । उनले पाँच बुँदामा आफ्नो कुरा उल्लेख गरेका छन् ।

भिडियो

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार