राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बने

कैलाली : राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेम्जोङ बुवा बनेका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत पत्नी कञ्चन निरौला र छोरासँगको तस्विर शेयर गर्दै उनले आफु बुवा बनेको खबर सार्वजनिक गरेका हुन् ।

तस्विरसहित चेम्जोङले सबैलाई माया र आर्शीवादका लागी धन्यवाद दिएका छन भने उनले आफ्नो छोरालाई पनि स्वागत गरेका छन्। उनले लेखेका छन, ‘माया र आशीर्वादको लागि सबैलाई धेरै–धेरै धन्यवाद। हाम्रो संसारमा अनन्त खुशीले भर्दै, हाम्रो खुशीको सानो बन्डल यस धर्तीमा आइपुगिसकेको छ। हाम्रो जुनियरलाई यस संसारमा स्वागत छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार