अञ्जान मानिस वा अज्ञात स्रोतबाट तपाईको खातामा पैसा आएको छ ? आएको छ भने रकम कहिल्यै प्रयोग नगर्नूः ईसेवा

कैलाली : भुक्तानी सेवाप्रदायक ईसेवाले अञ्जान मानिस वा अज्ञात स्रोतबाट आफ्नो ईसेवा खाता वा अन्य कुनै बैंक खातामा आएको रकम कहिल्यै प्रयोग नगर्न अनुरोध गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै कम्पनीले सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो ।

Dengue

यस्तो स्रोतबाट आएको रकमका कारण भविष्यमा केही अप्रिय समस्या निम्तिन सक्ने कम्पनीले चेतावनी दिएको छ । साथै कम्पनीले यस्तो जोखिमबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आह्वान गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार