डलरदेखि कतारी रियालसम्म : आज कुन देशको मुद्राको कति छ भाउ ? [सूचीसहित]

धनगढी : नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । 

Dengue


यस्तै युके पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ । 

विनिमयदर विस्तृतमाः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार