महिला प्रहरीमाथि प्रहरीले नै गोली ठोकेपछी……

दाङ : दाङमा महिला प्रहरीमाथि गोली प्रहार भएको छ। घोराही बजारमा महिला प्रहरीमाथि गोली प्रहार भएको हो। गोली लागेकी महिला प्रहरीको अवस्था गम्भीर छ। 

गोली हानेको अभियोगमा दाङको लमहीबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका व्यक्ति पनि प्रहरी रहेको र उनी बाँकेमा कार्यरत रहेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार