कर्णाली प्रदेश लोक सेवाले प्राविधिक तर्फका विभिन्न पदमा खोल्यो विज्ञापन

 धनगढी- कर्णाली प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिक तर्फ पाँचौं तहका पदहरुको विज्ञापन खुला गरेको छ। 

आयोगले मंगलबार सूचना प्रकाशित गर्दै पाँचौं तहका १२ पदमा दरखास्त आह्वान गरेको हो। 

SHIKHAR COOL TECH

कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदरहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न आयोगले ३३ पदमा दरखास्त आह्वान गरेको हो। 

तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरुले अनलाइन प्रणालीबाट अनलाइन दरखास्त दिनुपर्ने आयोगले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार