कुमारी बैंकले पनि घटायो माघ महिनाको लागि ब्याजदर

धनगढी- कुमारी बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेबाट लागू हुने गरि मुद्दती निक्षेपको ब्याजदर ८.११ प्रतिशत बनाएको हो । पुसमा बैंकले मुद्द्ती निक्षेपमा ९.३१ प्रतिशत ब्याज दिएको थियो ।

त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ।

Dengue

कुमारी बैंकले बचत खाताको ब्याजदर पनि घटाएर ६.११ प्रतिशत बनाएको छ । यस्तो ब्याजदर पुस महिनामा ६.५१ प्रतिशत थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार