यु १९ एसिया कप: आज नेपालले अफगानिस्तानसँग खेल्ने

काठमाडौंः यु १९ एसिया कप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दै छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएकाले आज अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्ने प्रयासमा हुने छ ।
समूह ‘ए’मा भारत पाकिस्तानसँगै नेपाल र अफगानिस्तान रहेका छन् । अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग पराजित भएकाले आज जित निकाल्ने लक्ष्यमा रहेको छ ।

नेपाल र अफगानिस्तानबीचका खेल युएईमा अहिले सवा ११ बजेदेखि सुरु हुनेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार