लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखाबाट १९ ग्राम ६५ मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ गरेका हुन् ।

Seti Hospital

सोमबार राति कैलाली घोडाघोडी नगरपालिका–१० का २६ वर्षीय सुवर्णकुमार बोहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय अनिल श्रीपाली लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार