सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं: साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाल सुनको प्रतिोला मूल्य एक लाख १२ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५५० र चाँदीको मूल्य १ हजार ४२५ रुपैयाँ तोकिएको छ ।

Dengue

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार