बझाङमा एक महिला बेपत्ता

बझाङ: बझाङमा एक महिला बेपत्ता भएकी छन् ।

जिल्लाको मष्टा गाउँपालिका–५ घर भएकी मिना बुढा भदौ ७ गते माइतीघर जान्छु भनेर घरबाट हिँडेकी थिइन् । उनी आजसम्म सम्पर्कमा नआएको र माइतीघरमा सम्पर्क गर्दा पनि नभेटाएको पारिवारिक स्रोतले जनाएको छ ।

Dengue

उनी बेपत्ता भएपछी घरमा रहेका ४ जना बालबालिकाको बिचल्ली भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार